औरही गाउँपालिकाले पोखरीहरु ठेक्का लगाउने, हेर्नुहोस् विज्ञापन


सिरहा । सिरहाको औरही गाउँपालिकाले सार्वजनिक पोखरीहरु ठेक्का लगाउने भएको छ । गाउँपालिकाले शुक्रवार टुडेखोज दैनिकमा पोखरी ठेक्काका लागि इच्छुक व्यक्ति र फर्महरुका लागि शीलबन्दी दरभाउपत्रको विज्ञापन निकालेको हो । हेर्नुहोस् विज्ञापन

प्रकाशित : २०७९ श्रावण १३, शुक्रबार ११:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ