सुन चाँदीको भाउ घट्यो


काठमाडौं । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित : २०७९ श्रावण १६, सोमबार १२:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ