सशस्त्रको १६३ बीओपीका प्रमुख फेरिए (सूचीसहित)


काठमाडौं । सशस्त्र प्रहरीको सीमा सुरक्षामा रहने बोर्डर आउट पोस्ट ९बीओपी० का १६३ जना प्रमुख फेरिएका छन् ।

सशस्त्र मुख्यालयले इन्सपेक्टहरूको काज सरुवा गर्दै उनीहरूलाई त्यहाँ पठाएको हो । यसअघि बिहीबार ४२८ सशस्त्र प्रहरी निरीक्षकको एकैपटक सरुवा गरिएको थियो ।

सरुवा भएको एक साता नबित्दै उनीहरूमध्ये १६३ जनालाई बीओपी नेतृत्वको जिम्मेवारीमा खटाइएको हो । इन्सपेक्टरले नेतृत्व गर्ने बीओपीमा जान हानाथाप नै चल्ने गरेको छ ।

प्रकाशित : २०७९ श्रावण १८, बुधबार १३:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ