निर्वाचन आचारसंहिता सार्वजनिक, के–के गर्न पाइँदैन ? हेर्नुहोस् पूर्णपाठ


काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको आचार संहिता सार्वजनिक भएको छ । निर्वाचन आयोगले निर्वाचन आयोगले सोमबार आचारसंहिता राजपत्रमा प्रकाशित गरेपछि सार्वजनिक भएको हो ।

आचार संहिता सार्वजनिक भए पनि आयोगले निर्णय गरेका दिनदेखि मात्रै लागू हुनेछ । आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति गठनको प्रस्ताव गरेको हो ।

निर्वाचन आयोगले तोकेको निर्वाचन आयुक्तको नेतृत्वमा गठन हुने केन्द्रीय निर्वाचन आचारसहिता अनुगमन समितिमा सदस्य पाँच जना सचिव रहने व्यवस्था गरिएको छ । हरेक जिल्लामा मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा जिल्ला स्तरीय आचारसंहिता अनुगमन समिति बन्नेछ ।

प्रकाशित : २०७९ भाद्र १३, सोमबार १९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ