अर्चना पनेरूलाई मात दिने उषा उप्रेतिको टिकटक भिडियो


काठमाडौँ । आशालाग्दी मोडलका रूपमा हेरिएकी टिकटकर उषा उप्रेती क्षणिक चर्चाका निम्ति नग्नताको सहारा लिन थालेकी छिन् । उनले आज टिकटकमा हालेको भिडियो सहजै पचाउन सकिने खालको छैन ।

गोवाको समुद्री तटमा एउटा हिन्दी गीतमा डान्स गरेको भिडिओ उषाले पोस्ट गरेकी हुन् । उनले राम्ररी ध्यान नदिई कन यो भिडिओ हालेकी हुन् वा जानाजान, जे भए पनि भिडिओमा लगाएको पोशाकले उनको गोप्य अङ्ग राम्ररी लुकाउन सकेको छैन ।

नग्नताकै कारण यो भिडिओले तुफानी गतिमा भ्यूज बटुलिरहेको छ । ६ घण्टाभित्रै १३ लाखभन्दा बढीले भिडियो हेरिसकेका छन् भने ६६ हजार भन्दा बढी लाइक आएका छन् । भिडिओमा कमेन्टको पनि बाढी लागेको छ । तर अत्यधिक कमेन्ट नकारात्मक छन् ।

उषालाई कतिपयले अर्चना पनेरुको पदचापमा हिँड्न थालेको भनेर खिस्याएका छन् । हेरौँ उषाले यो भिडिओ डिलिट गर्नेछिन् वा अर्चनाकै नयाँ अवतारका रूपमा आफूलाई प्रस्तुत गर्नेछिन् ।

प्रकाशित : २०७९ भाद्र १७, शुक्रबार ०७:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ