२९ सहसचिवको एकैपटक सरुवा, को कहाँ पुगे ? सूचीसहित


काठमाडौँ । सरकारले चुनाव नजिकिँदै गर्दा कर्मचारीको सरुवालाई निरन्तरता दिइरहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २९ जना सहसचिवको सरुवा गरेका हुन् ।

र्वाचन आयोगले भदौ २० गते भित्र पदस्थापन र सरुवा गर्ने काम गरिसक्न सरकारलाई निर्देशन दिएको छ । तर, सामान्य प्रशासन र गृह मन्त्रालयले सरुवा गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।

हेर्नुस् सरुवा भएका सहसचिवहरूको सूचीः

प्रकाशित : २०७९ भाद्र २६, आईतवार १७:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ