ओलीको निशानमामा जसपा, निवर्तमान सांसद अग्रहरी एमाले प्रवेश


काठमाडौं । जनता समाजवादी पार्टीकी केन्द्रीय कार्यकारी समितिका सदस्य एवम् निवर्तमान प्रतिनिधि सभा सदस्य अमृता अग्रहरी नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रहरीलाई पार्टीमा स्वागत गरेको एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

आसन्न मंसिर ४ गते हुने निर्वाचन नजिकिएसँगै नेतादेखि निवर्तमान सांसदहरु पार्टी परित्याग गरिरहेका छन् ।

प्रकाशित : २०७९ आश्विन २, आईतवार १७:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ