माधवकुमार नेपालले गराए रौतहट १ बाट उम्मेदवारी दर्ता


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उम्मेदवारी दर्ता गराएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले रौतहट १ बाट प्रतिनिधि सभा सदस्यका लागि उममेदवजारी दर्ता गराएका हुन् ।

०७४ सालको निर्वाचनमा काठमाडौं २ बाट जितेको नेपाल अहिले सुरक्षित स्थानको खोजिमा रौतहट पुगेका हुन् । एमालेबाट विद्रोह गरेर हिँडेपछि पहिलोपटक चुनावी मैदानमा होमिन लागेका नेपाललाई आफ्नो अस्तित्व जोगाउन चुनौति छ ।

गत वैशाखमा भएको स्थानीय निर्वाचनमा रौतहटका चारवटा पालिकामा समाजवादीले जितेपछि थियो ।

प्रकाशित : २०७९ आश्विन २३, आईतवार १२:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ