माओवादीका केन्द्रीय सदस्य हुसैन एमाले प्रवेश


काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री जाकिर हुसैनलगायत सुनसरीका नेकपा माओवादी केन्द्रका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बिहीबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा अध्यक्षले ओलीले उनीहरुलाई एमाले प्रवेश गराएका हुन् । उनीहरुलाई ओलीले खादा लगाएर स्वागत गरे ।

प्रकाशित : २०७९ आश्विन २८, शुक्रबार १०:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ