सप्तरी २ : सुरुदेखि नै डा. सीके राउतको अग्रता, पछि पछि उपेन्द्र


सप्तरी । सप्तरी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सीके राउतले सुरुदेखि नै अग्रता कायम राखेका छन् ।

राउतले ३ हजार १६ मत प्राप्त गर्दा एमाले–जसपा गठबन्धनका उम्मेदवार समेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले मात्र १ हजार १७० मत पाएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार तथा लोसपा नेता जयप्रकाश ठाकुरले ६६१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : २०७९ मंसिर ५, सोमबार १६:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ