डडेल्धुरामा देउवालाई सागरको टक्कर, हेर्नुहोस् कसले कति मत ल्याए ?


काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् ।

देउवाले ८८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कर्ण मल्लले ५९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२ मत प्राप्त गरेका छन् ।

अहिले देउवा सातौँ जितको खोजीमा छन् । भने उनलाई उनकै पुराना कार्यकर्ता कर्ण मल्ल हराउने दाउमा छन् ।

देउवा २०४८ पनि अहिले सम्म पराजित भएका छैनन् ।

प्रकाशित : २०७९ मंसिर ५, सोमबार १७:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ