माओवादीले छान्यो १४ समानुपातिक सांसद, मधेशबाट मिना यादव पनि


https://www.youtube.com/watch?v=CF2DeLoo-l8&t=1s

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ ।

महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर सांसदको नाम बुझाएका हुन् । १४ मध्ये १२ महिला र २ पुरुषको नाम बुझाएको छ । माओवादीले प्रत्यक्षमा १८ सीट जितेको छ।

सूची

आदिवासी महिला
– दुर्गा राई
– मिना तामाङ

– उर्मिला माझी पौडेल
– छिरिङ ल्यामु लामा तामाङ

खस आर्य
– हितराज पाण्डे ९पुरुष०

महिला
– ज्ञानु बस्नेत सुवेदी
– विमला सुवेदी
– नारायणी शर्मा
– रुपासोसी चौधरी (थारु)

दलित
– रणेन्द्र बराली
– सुशीला श्रीपाली ठकुरी

मधेशी
– मिना यादव
– उमरावती देवी यादव

पिछडिएको क्षेत्र
– कल्पना मियाँ

प्रकाशित : २०७९ मंसिर २४, शनिबार १७:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ