संसदीय दलको नेता छान्न जसपाले बनायो समिति


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा संसदीय दलको नेता छान्न समिति बनाइएको छ ।

प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार मिथिलेशकुमार सिंह संयोजक रहेको समिति गठन गरिएको हो । समिति सदस्यहरूमा अर्जुन थापा र दीपेन्द्र झा रहेका छन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकमा ५ गरी जसपाको १२ सीट रहेको छ ।

प्रकाशित : २०७९ पुष १०, आईतवार १२:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ