मैले बाँकी जीवन आर्थिक विकास र समृद्धिमा लगाउने कवुल गरेको छु : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँकी जीवन आर्थिक विकास र समृद्धिमा लगाउने जनताका अगाडी कवुल गरेको बताएका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन समारोहको उनले सम्बोधन गर्दा उपस्थित भएकाहरु भावुक बनेका थिए ।
हेर्नुहोस् पुरा भिडिओ :

प्रकाशित : २०७९ पुष १७, आईतवार १९:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ