सिके राउतले किन भेटे अमेरिकी राजदूत थम्पसन ?


काठमाडौं । जनमत पार्टी अध्यक्ष डा। सिके राउत र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच भेटवार्ता भएको छ ।

अध्यक्ष राउतलाई भेट्न राजदूत थम्पसन जनमत पार्टी कार्यालय बुद्धनगर पुगेका थिए । भेटवार्तामा दुई देशबीच विकास सहकार्यबारे चर्चा भएका अध्यक्ष राउतको सचिवालयले जनाएको छ ।

राजदूत थम्पसनले पछिल्लो समय राजनीति भेटवार्तालाई बढाइरहेका छन् ।

प्रकाशित : २०७९ पुष २७, बुधबार १४:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ