माओवादीबाट तीन मन्त्रीको नाम टुंगियो, रेखा बन्दैछिन् सञ्चारमन्त्री


काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन जना मन्त्रीको नाम र मन्त्रालय टुंगो लगाएको छ ।

माओवादीले रेखा शर्मालाई सञ्चारमन्त्री, सुदन किराँतीलाई संस्कृति पर्यटन मन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने भएको छ ।

एक राज्यमन्त्री टुंग्याउन बाँकी रहेको छ ।

प्रकाशित : २०७९ माघ ३, मंगलवार १०:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ