बारा २ मा उपेन्द्र यादवलाई जिताउन लोसपाले जितेन्द्र सोनललाई तोक्यो कमाण्डर


जनकपुरधाम । बारा २ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउन लोसपाले जीतेन्द्र सोनललाई कमाण्डर तोकेको छ ।

सोनल लोसपा मधेश प्रदेश अध्यक्ष हुन् । लोसपा अध्यक्ष महन्थ ठाकुरले जसपा अध्यक्ष यादवलाई जिताउन सोनललाई कमाण्डर तोकेको बताएका छन् ।

जसपाबाट अलग भएर लोसपा गठन गरेपछि महन्थ ठाकुर र उपेन्द्र यादवबीच लामो समयदेखि मनमोटाव थियो । तर यो उपनिर्वाचनमा उपेन्द्रलाई ठाकुरले सहयोग गर्ने भएका छन् ।

प्रकाशित : २०७९ चैत्र २४, शुक्रबार १८:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ