भोली गोलबजार नगरपालिका बन्द रहने !


सिरहा । सिरहाको गोलबजार नगरपालिकाले आईतवार (भोली) अत्यावश्यक सेवा बाहेकका काम बन्द रहनेछ ।

नगरपालिकाले भोली ९ औं नगरसभा गर्न लागेको छ । सोही कारण अत्यावश्यक काम बाहेकका सेवा बन्द रहने सूचना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौड्यालले जारी गरेका छन् ।

भोली देशभरका अधिकांश स्थानीय तहले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएका छन् ।

प्रकाशित : २०८० असार ९, शनिबार १७:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ