लहानको झण्डा पार्क बाढीले डुब्यो, दलित बस्तीमा पस्यो बाढी


सिरहा । लहान भएर बग्ने खुट्टी खोलामा बाढी आएको छ । बाढीले लहान नगरपालिका ५ स्थित दलित बस्तीमा पसेको बुझिएको छ ।

दलित बस्तीमा बाढी पसेपछि उनीहरु समस्यामा परेका हुन् । घरमै बाढी बगिरहेको स्थानीयले बताएका छन् । उनीहरुलाई खान र बस्न ठूलो समस्या भएको छ ।

बाढीले लहान नगरपालिकाको झण्डा पार्क पनि डुबेको छ ।

प्रकाशित : २०८० श्रावण २३, मंगलवार ०९:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ