ट्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु


दाङ, १५ कार्तिक । दाङको चिसापानीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १९ जना घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ ।

रा १ त २३९३ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जानकारी दिएको हो ।

दुर्घटनामा मृत्यु हुनेको सनाखत हनु बाँकी रहेको छ ।

प्रकाशित : २०७६ कार्तिक १५, शुक्रबार १२:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ