तराई मधेशमा छठ पर्वको रौनक(फोटो फिचर)


जनकपुरधाम, १६ कार्तिक। जनकपुरधामको पोखरीहरुमा बिहानैदेखि भीड लागेको छ ।

अस्ताउँदो सूर्यलाई अर्घदिनका लागि ऐतिहासिक गंगा सागर, धनुष सागर, अंगराज सर लगायतका पोखरीमा घुइचो लागेको छ ।

मुख्यतः जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर,

अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, कामिनी सर, रत्नसागर, भूतहीलगायत पोखरीलाई नवदुलहीझैं सजाएर झकिझकाउ बनाइएको छ ।

प्रकाशित : २०७६ कार्तिक १६, शनिबार ११:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ