डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत


काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य भने यथावत राखिएको छ ।

निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा एक रुपैयाँले मूल्य घटाएको हो । हेर्नुहोस् डिटेल :

प्रकाशित : 28 February 2025 9:29 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !