रौतहटमा वडाध्यक्ष मुखियाको निधन


रौतहट । माधवनारायण नगरपालिका ४ का वडाध्यक्ष रामदेनी मुखियाको आज विहान निधन भएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए ।

मुखिया नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए ।

प्रकाशित : २०८१ फाल्गुन १७, शनिबार ११:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ