होलीका दहन किन गरिन्छ ? रहस्य जान्नुहोस्


जनकपुरधाम । होलि पर्वलाई पहाडमा भन्दा पनि मधेमा विशेष उल्लासका साथ मनाइन्छ । मधेसमा होलीको भिन्दै किसिमको महत्व पनि रहेको छ । होलिका दहन, होली पर्वको पहिलो दिन फागुन महिनाको पूणिर्माका दिन मनाइन्छ । होली पर्वलाई असत्यमा सत्यको विजयको उपलक्ष्यमा पनि मनाइन्छ । पूणिर्माको दिन होलिका दहन गरिन्छ ।

होलिका दहन, जसलाई सानो होली पनि भनिन्छ, यसको अघिल्लो दिन पूर्ण हर्षोल्लासका साथ रंग खेल्ने गरिन्छ र अबीर-गुलाल आदि एक-अर्कालाई लगाएर र अकंमाल गरेर यो पर्वलाई मनाइन्छ । आखिर होलिका दहन किन गरिन्छ ? यस विषयका जानकार राम अशिष दाससंग टुडेखोजका लागि किसन साहले सम्वाद गरेका छन् । हेर्नुहोस् भिडिओ-

प्रकाशित : २०८१ चैत्र १, शुक्रबार १०:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ