लहान जेएस क्याम्पसको स्ववियूमा नेविसंघका प्यानलै विजयी, सभापतिमा रोहित


सिरहा । सिरहाको लहानस्थित जे.एस. मुरारका बहुमुखि क्याम्पसको स्ववियूमा नेपाल विद्यार्थी संघको प्यानलै विजयी भएको छ ।

स्ववियू सभापतिमा नेविसंघका रोहित राउत विजयी भएका हुन् । उनले ५७५ मत ल्याएर निकटम प्रतिस्पर्धीसंग १४४ मतान्तरले विजयी भएका छन् ।

निकटम प्रतिस्पर्धी अनेरास्ववियूका सभापति उम्मेदवार मनिष चौधरीले ४३१ मत ल्याए । विद्यार्थी जनमत संघ, समाजवादी विद्यार्थी यूनियन, अखिल क्रान्तिकारी र अनेरास्ववियू एसको संयुक्त मोर्चाबाट सभापति उम्मेदवार बनेका ललित यादवले मात्र ९७ मत पाए ।

नेविसंघका निर्वाचित उम्मेदवार र मत परिणाम हेर्नुहोस् – 

प्रकाशित : २०८१ चैत्र ६, बुधबार ०८:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ