नेपाललाई लोडसेडिङ मुक्त गरेका कुलमानको पद सरकारले खोस्यो


काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाइएको एक मन्त्रीले जानकारी दिए । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको उनले बताए ।

सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो । घिसिङ प्राधिकरणमा आएपछि नेपाल लोडसेडिङ मुक्त भएको थियो । तर उनलाई राजनीति प्रतिशोधको शिकार बनाइएको छ। 

प्रकाशित : २०८१ चैत्र ११, सोमबार २०:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ