तीनकुने क्षेत्रमा नेपाली सेना परिचालन


काठमाडौं । राजावादीको उग्र प्रदर्शन, तोडफोड र आगजनीपछि तीनकुने क्षेत्रमा नेपाली सेनालाई परिचालन गरिएको छ ।

गृह मन्त्रालयमा बसेको सबै सुरक्षा निकायका प्रमुखको बैठकलगत्तै तीनकुने क्षेत्रमा सेना परिचालन भएका हुन ।

काठमाडौं जिल्ला प्रशासनले सो क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेसकेको छ । अब त्यस क्षेत्रमा सेनाले कमाण्ड सम्हाल्नेछन् ।

प्रकाशित : २०८१ चैत्र १५, शुक्रबार १७:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ