मधेश प्रदेशमा सबैभन्दा बढी बेरुजु !


काठमाडौँ । सबैभन्दा बढी बेरुजु मधेश प्रदेशको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले ६२ औ प्रतिवेदन प्रस्तुत गर्दै मधेश प्रदेशको २.५७ प्रतिशत बेरुजु देखिएको जनाएको छ ।

लेखापरीक्षण अंकको तुलनामा १.२६ प्रतिशत बेरुजु कायम भएकोमा सबैभन्दा बढी मधेश र सबैभन्दा घटी बेरुजु बागमती प्रदेशको रहेको छ । बागमती प्रदेशको ०.८२ प्रतिशत बेरुजु रहेको छ ।

प्रकाशित : २०८२ बैशाख ३१, बुधबार १७:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ