मार्क वाट बने एनपीएलमा पहिलो शतक बनाउने खेलाडी


काठमाडौं । पोखरा एभेन्जर्सविरूद्ध कर्णाली याक्सका ओपनर मार्क वाक्सले २२ बलमा अर्धशतक प्रहार गरेका छन् ।

पोखराले दिएको २०२ रनको लक्ष्​य भेट्टाउने क्रममा उनले पाँच छक्का र तीन चौकाको मद्धतले अर्धशतक हानेका हुन् ।

उनी जारी एनपिएलमाा पहिलो शतक हान्ने खेलाडीसमेत हुन्। यस अगाडि यही खेलमा एडम रोसिङ्टोले शतक प्रहार गरेका थिए ।

प्रकाशित : २०८२ मंसिर १६, मंगलवार १९:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ