विहानै दुःखद खबर : ट्रकसंग ठोक्किँदा एम्बुलेंसमा सवार ७ जनाको मृत्यु


इटहरी, १५ मंसिर । सुनसरीको हरिपुरमा सवारी दुर्घटनामा ७ जनाको मृत्यू भ शएको छ । ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको हो ।

वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई शनिबार राति १२ः२० मा ठक्कर दिएको थियो । प्रदेश एक ट्राफिक प्रहरी प्रमुख भीम दाहालको अनुसार सातै जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरे ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित : २०७६ मंसिर १५, आईतवार ०२:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ