गंगा सागरमा स्नान गर्नेहरुको घुइचो, पापबाट मुक्ति पाउने विश्वास ! (हेर्नुस् फोटोहरु)


जनकपुरधाम, १५ मंसिर । आज विवाह पञ्चमी । माता सिता र भगवान रामको स्वयम्बर र विवाह गर्ने तयारी गरिएको छ । आग गंगा सागर पोखरीमा लाखौं श्रद्धालुले स्नान गरेका छन् । स्नान गर्नेहरुको विहानैदेखि पोखरीमा घुइचो देखिएको छ ।

त्रेतायुगमा माता सिताको मटकोर भएको पोखरी हो गंगासागर । यो पोखरीमा विवाह पञ्चमीका दिन स्थान गर्दा पापबाट मुक्ति र परिवारमा सुःख शान्ति प्राप्त हुने जनविश्वास अनुसार श्रद्धालुहरु स्थान गरेका छन् । हेर्नुस् फोटोहरु :

प्रकाशित : २०७६ मंसिर १५, आईतवार ०६:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ