धनुषामा टेम्पुको ठक्करबाट यादबको मृत्यू


जनकपुरधाम, १० भदौं । धनुषाको गणेशमान चारनाथ नगरपालिका १ मा टेम्पुको ठक्करबाट एक जनाको मृत्यू भएको छ । स्थानीय ५० वर्षीय मिल्तीलाल यादबको मृत्यू भएको हो । ठक्कर दिने टेम्पुको नम्बर खुल्न सकेका छैन । ठक्कर दिएर टेम्पु भागेका कारण नम्बर खुलन नसकेको र खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : २०७६ भाद्र १०, मंगलवार ०९:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ