Breaking- जनकपुरमा कुकर फेला परेपछि बमको आशंका, घटनास्थलमा प्रहरी


जनकपुरधाम, २९ मंसिर । जनकपुरधाम ९ मा बम जस्तो देखिएको शंकास्पद बस्तु फेला परेको छ । संकट मोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोमा कुकर राखिएको छ । उक्त कुकर बम भएको आशंका प्रहरीको छ ।

घटनास्थलमा नेपाल र शसस्त्र प्रहरी पुगिसकेका छन । कुकर राखिएको ठाउँलाई प्रहरीले घेरा हालेर सर्वसधारणलाई प्रवेश गर्न दिएका छैन् । प्रहरीले डिस्पोजका लागि सेनालाई खबर गरेका छन् ।

प्रकाशित : २०७६ मंसिर २९, आईतवार १६:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ