जनकपुरको ऐतिहासिक गोरधोई पोखरी सरसफाई (फोटोफिचर)


जनकपुरधाम, ५ पुस । जनकपुरधामको गोरधोई पोखरी र पोखरीको वरिपरि शनिवार सरसफाई गरिएको छ । प्रत्येक शनिबार महिला एवं बालबालिकाको पहल तथा युवा अभियाणीहरुको बिशेष उपस्थितिमा चलिरहेको निरन्तर साप्ताहिक रेलवे ट्रेक सरसफाई अभियान अन्तर्गत गोरधोई पोखरी क्षेत्र सरसफाई गरिएको हो ।

अभियानी रूबी झाको विशेष पहलमा निरन्तर गरिरहेको सरफाईको ५३ हप्ता आज पीडारी चौकस्थित गोरधोई पोखरी क्षेत्र सरसफाई गरियो । सरसफाईमा प्रमुख जिल्ला अधिकारी प्रदीप राज कंडेल, सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, अनुशंधान उपरीक्षक बिमल डंगोललगायत सहभागी थिए । हेर्नुस् सरसफाईको केहि दृश्य :

प्रकाशित : २०७६ पुष ५, शनिबार १२:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ