बर्दिवासमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला



महोत्तरी
महोत्तरीको बर्दिवासमा २७ वर्षीया युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।
बर्दिवास नगरपालिका १४ घर भएका अबिशेक मल्लको शव आज बिहान बर्दिवास १४ स्थित आँपको रुखमा झुण्डिएको अवस्थामा भेटिएको बर्दिवास प्रहरीले जनाएको छ ।
घटनाको बिषयमा थप अनुसन्धान भैरहेको बताईएको छ ।

प्रकाशित : २०७६ चैत्र १५, शनिबार १०:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ