लकडाउनले नछोएको मेलापात


काठमाडौं : विश्व महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण फैलिन नदिन सरकारले मंगलबारदेखि ‘लकडाउन’ घोषणा गरेको छ। लकडाउनले सहरका व्यस्त सडक र बजार सुनसान बनेका छन्।

तर ग्रामीण भेगलाई भने यसले खासै छोएको छैन। उपत्यकाको ललितपुर छम्पीमा लकडाउनको बेला कृषक महिला मेलापातमा व्यस्त रहेको दृश्य यसको उदाहरण हो। 

annapurna post
annapurna post

थप समाचार

पोखरामा रहेका चार सय पर्यटक काठमाडौंमा

पोखरामा रहेका चार सय पर्यटक काठमाडौंमा

समाज / गण्डकी / १५ चैत २०७६

३८ लाख ग्राहकलाई विद्युत् महसुलमा छुट दिने निर्णय

३८ लाख ग्राहकलाई विद्युत् महसुलमा छुट दिने निर्णय

समाज / १५ चैत २०७६

कोरोना कोषलाई अख्तियारका आयुक्तको १५ दिनको तलब सहयोग

कोरोना कोषलाई अख्तियारका आयुक्तको १५ दिनको तलब सहयोग

समाज / बागमती / १५ चैत २०७६

annapurna post
annapurna post
प्रकाशित : २०७६ चैत्र १५, शनिबार १८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ