कोरोना भाइरसबाट जोगिन पाटनवासीले अपनाए यस्तो सजगता


काठमाडौं : विश्वभर महामारीको रूप लिएको कोरोना (कोभिड-१९) संक्रमणबाट बच्‍न पाटनवासी आफैं सजग बन्न थालेका छन्‌

। संक्रमण फैलन नदिन सरकारी तथा गैरसरकारी तवरबाट विभिन्न प्रयास भइरहँदा पाटनमा पनि यो सजगताले गति लिएको हो। 

शनिबार ललितपुर महानगरपालिका र पाटन क्षेत्रलाई संक्रमणरहित (डिस्‍इन्‍फेक्‍सन) गर्न नगरवासीहरूकै पहलमा स्प्रे किट र आवश्यक सामग्री उपलब्ध गराई स्प्रे गरिसकिएको छ। 

प्रकाशित : २०७६ चैत्र १६, आईतवार ०८:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ