यस्तो छ अहिलेसम्म देखिएका महामारीको द‌ृश्य


आधुनिक युगमा पनि विपत्तीहरु निकै स्थिर देखिने गरेका छन्। सबैले कोरोना भाइरस झैं हरेक विपत्तीहरुले महामारीको रुप लिँदैनन्।  महामारीको यो परिदृश्यले विश्वमा ‘एन्टोनाइन प्लेग’देखि अहिलेको ‘कोभिड–१९’ सम्मका घातक महामारीहरुलाई चित्रण गरेको छ।

महामारीको इतिहास

  जब मानिसहरु संसारभर फैलन थाले, तब संक्रामक रोगहरु पनि उत्पन्न हुन थाले। रोग र बिरामीपनाले शुरुको समयदेखि नै मानव इतिहास पिरोलिइरहेको छ।

ठ्याक्कै यही समयदेखि नै संक्रमणको शुरुवात भयो भनी चिनो लगाउन त सकिँदैन, तर मानिसहरु कृषिकर्ममा संलग्न भएयता यस्ता संक्रमण र यस्ता रोगहरु फैलिने क्रम नाटकीय दरमा बृद्धि भइरहेको अनुमान गरिन्छ। 

प्रकाशित : २०७६ चैत्र १९, बुधबार १४:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ