जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी
जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका ७ धवौलीमा रहेको एसएनआर जनता माविका प्रधानाध्यापक श्रीप्रसाद गोहिवारलाई विद्यार्थीहरुले दुर्व्यवहार गरेका छन् । पठनपाठन...