प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकारलाई लाग्यो कोरोना


काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार लालशंकर घिमिरेमा कोरोना भाइरस पोजिटीभ देखिएको छ ।

शुक्रबारदेखि ज्वरो बढेपछि उनलाई कोभिड–१९ को आशंकामा परिक्षण गरिएको थियो । उनी अहिले नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचाररत रहेका छन् ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित : 1 May 2021 5:00 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ