पर्सा : ५ हजार घुससहित प्रहरी जवान पक्राउ


पर्सा, २३ भदौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा एक जना प्रहरीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यलय पर्सामा कार्यरत गम्भीर साहलाई सेवाग्राहीसँग पाँच हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यलय हेटौंडाबाट खटिएको टोलीले साहलाई पक्राउ गरेको हो ।

प्रकाशित : २०७६ भाद्र २३, सोमबार ०६:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ