कमलको फूल टिप्न गएको बेला पोखरीमा डुबेर बालिकाको मृत्यु


कपिलवस्तु,२५ । असोजविजयनगर गाउंपालिका–६ मा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

स्थानीय ब्रम्हानन्द कोरीकी १२ वर्षीया छोरी लक्ष्मी कोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाउँ नजिकैको पोखरीमा कमलको फूल टिप्न गएको बेला उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ आश्विन २५, शनिबार १०:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ