नाटक प्रस्तुत गर्दै कलाकार


दमौली, ६ कार्तिक। जिल्लाको व्यास नगरपालिका–५ चापाघाटमा भजन सङ्कृतन समूहले आयोजना गरेको श्रीमद् भागवत ज्ञान महायज्ञको छैटौँ दिन बुधबार नाटक प्रस्तुत गर्दै कलाकार ।

दिवाकालिन आश्रम सञ्चालन गर्ने उद्देश्यसहित आयोजित महायज्ञमा दैनिक कथावाचन र नाटक प्रस्तुत भइरहेको छ ।

प्रकाशित : २०७६ कार्तिक ६, बुधबार ०९:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ