फरार दुई अभियुक्त सिरहा प्रहरीद्वारा पक्राउ


लहान, ७ कार्तिक। सिरहा प्रहरीले फरार दुई जना अभियुक्तलाई पक्राउ गरेको छ।

सरकारी छाप, दस्तखत कीर्ते र ज्यान मार्ने उद्योग मुद्दामा फरार दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा फरार सिरहाको साविक सिलोर्वा पछवारी गाविस–५ का ६० वर्षीय जुगे यादव र ज्यान मार्ने उद्योग मुद्दामा फरार सिरहा नगरपालिका– १९ का ८३ वर्षीय राम उदगार जगत दुसाधलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

प्रकाशित : २०७६ कार्तिक ७, बिहीबार ०५:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ