Breaking- गौरमा गोली चल्यो, एक जना घाईते


रौतहट, १३ कार्तिक । रौतहटको गौर नगरपालिका ३ मा गोली चलेको छ । अज्ञात समूहले गोली चलाउँदा एक भारतीय नागरिक घाईते भएका हुन् ।

गोली प्रहारबाट भारतीय नागरिक ४० बर्षीय विजय गुप्ता घाइते भएको प्रहरीले जनाएको छ । गोली प्रहार कसले गरेको विषियमा केहि खुल्न सकेको छैन । घाईते गुप्तालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित : २०७६ कार्तिक १३, बुधबार १४:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ