सिरहाको औरहीमा यसरी अस्ताउँदो सूर्यलाई अर्घ दिइयो (फोटो फिचर)


सिरहा, १६ कार्तिक । चार दिनसम्म मनाईने सुर्य उपासनाको महापर्व छठको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई ब्रतालु महिलाहरूले अर्घ दिएको छ । भोली विहान अस्ताउँदो सूर्यलाई अर्घ दिएर पर्वको समापन गरिनेछ । तराई मधेसका जिल्लाहरुको छठ घाटहरुमा आज रमझम देखिन्छ ।

सिरहाको औरही गाउँपालिका ५ औरहीमा यसरी छठ मनाईदैछ :

प्रकाशित : २०७६ कार्तिक १६, शनिबार १२:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ