इनारमै मनाइयो छठ पर्व (फोटो सहित)


बर्दिबास, १६ कार्तिक । तराईको उत्तरवर्ती क्षेत्रका अधिकाँश गाउँमा इनारमै छठ मनाउने गरेका छन् ।

तर तराई–मधेसमा जहाँ पानीको अभाव छ, त्यहाँका स्थानीयले कृत्रिम ठाउँ बनाएर तथा कुवा–इनार भएको ठाउँमा निष्ठापूर्वक छठ मनाउने गर्छन्। तराईका धेरै ठाउँ छन् जहाँ पोखरी तथा नदी छैनन्।

प्रकाशित : २०७६ कार्तिक १६, शनिबार १३:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ