यौन पार्कको रोचक रहस्य (हेर्नुस् तस्विरहरु)


विश्व जति आधुनिकतातर्फ गए पनि यौनका कुरालाई सहज रुपमा लिईएको देखिदैन । नेपालमा त झन् यौनका कुरा खुलेर गर्न समेत गाह्रो छ । तर, विश्वमा यस्ता देशहरु पनि छन् । जहाँ यौनका कुराहरु खुलस्त गरिन्छ । विश्वका कतिपय देश यौनमा उदार रहेका छन् । दक्षिण कोरियमा एउटा पार्क छ । पार्कभित्र जताततै यौनको भाव झल्काइएका छन् । यौन क्रियाकलाप गरिरहेका स्ट्याचु तथा मुर्तिहरु पार्कमा सजाइएको छ । एजेन्सी

प्रकाशित : २०७६ कार्तिक २६, मंगलवार १७:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ