कात्तिक कुम्मर महोत्सवको अवसरमा पहलमानी खेल


सिरहा, २७ कार्तिक। सिरहाको कल्याणपुर नगरपालिकामा कात्र्तिक कुम्मर महोत्सवको अवसरमा पहलमानी खेल सम्पन्न भएको छ ।

तीन दिने महोत्सवमा पहलमानी, कलश यात्रा , सामाचकेवा , स्थानिय संस्कृति झल्किने खालका सांस्कृतिक कार्यक्रमहरु संचालन गरिएको आयोजक मुल कमिटिका अध्यक्ष प्रमोद यादवले जानकारी दिनुभयो ।

हाम्रो समाजबाट पुरानो तथा एतिहासिक खेल पहलमानी लोप हुन् लागेको बेला हामीले चार्ड-पर्वको अवसर पारेर हामीले यो पहलमानी खेललाई पुनः सुरुवात गर्न लागेको अध्यक्ष यादवले बताए ।

प्रकाशित : २०७६ कार्तिक २७, बुधबार १६:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ