आलमलाई रातारात नख्खु कारागार लगियो !


रौतहट, ३० कार्तिक। नेपाली कांग्रेसका नेता अफताब आलमलाई रौतहटको गौरबाट रातारात ललितपुरस्थित नख्खु कारागार सारिएको छ ।

शुक्रबार जिल्ला अदालत अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएका राजपुर बम काण्डका अभियुक्त आलमलाई जिल्लामा राख्न सुरक्षा जोखिम भएकाले शनिबार विहान ४ बजे नख्खु कारागार ल्याएको हो ।

राजपुर बम कान्डमा इटाभट्टामा जिउँदै मान्छे जलाएको आरोप थियो । आलमलाई सर्वस्वसहित जन्मकैद माग गर्दै रौतहट जिल्ला अदालतमा मुदा दायर भएको छ ।

प्रकाशित : २०७६ कार्तिक ३०, शनिबार ०३:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ